३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वातन्त्र उम्मेरदवार बालेन शाहाले मतदान गरेका छन् । उनले काठमाडौं-९ सिनामंगलस्थित अन्नपूर्ण मा.वी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

मतदान पछि उनले आफ्नो जित सुनिश्चत भएको उनले दाबी गरे । उनले आफ्नो पक्षमा ९० हजार बढी मत आउने बताए । उनले ११ बजेको साइत पारेर मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV