३० बैशाख २०७९, शुक्रबार

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उनले मताधिकार प्रयोग गरेको हुन् ।

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV