बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ । झडपछि मतदान स्थगन गरिएको छ ।