३० बैशाख २०७९, शुक्रबार

गोरखा । पूर्वप्रधानमन्त्री एवं  जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको लागि मतदान गरेका छन् ।

उनले गोरखाको पालुङटार नगरपालिका– १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV