गोरखा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको लागि मतदान गरेका छन् ।
उनले गोरखाको पालुङटार नगरपालिका– १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।