३० बैशाख २०७९, शुक्रबार

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिका–१६ मइतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV