३० बैशाख २०७९, शुक्रबार

गोरखा । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।

मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका– ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आज बिहान ७ बजेबाट देशभर एकैपटक मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV