गोरखा । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका– ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
आज बिहान ७ बजेबाट देशभर एकैपटक मतदान सुरु भएको छ ।