३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयर उमेदवार सुनिता डङ्गोलले मतदान गरेकी छन् । उनले स्थानीय तहको निर्वाचन अन्तर्गत आज बिहान काठमाडौंबाट मतदान गरेकी हुन् ।

नेकपा एमालेका तर्फबाट उपमेयर उमेदवार डङ्गोलले वडा २१ बाट मतदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV