३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मतदान गरेकी छन् । मन्त्री भुसालले ललितपुर महानगरपालिका-२ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

सम्पूर्ण मतदाताहरुले पनि आफ्नो वीवेक प्रयोगगरी मतदानमा सहभागी बन्न समेत आग्रह गरेकी छन् । ‘मैले त मतदान गरे । सम्पूर्ण मतदाताहरुले पनि आफ्नो वीवेक प्रयोगगरी मतदानमा सहभागी बनौँं । संघीय लोकतांत्रिक गणतन्त्रलाई अझ सुदृढ़ गरौँ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV