
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका ८ को सडक डिभिजन कार्यालयमा रहेको मतदानस्थलबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले स्थानीय तहको निर्वाचन महिला, अल्पसंखयक र सिमान्तकृतका व्यक्तिलाई समेत नेता बनाउने निर्वाचन भएको बताए ।