३० बैशाख २०७९, शुक्रबार

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका ८ को सडक डिभिजन कार्यालयमा रहेको मतदानस्थलबाट मतदान गरेका हुन् ।

मतदानपछि उनले स्थानीय तहको निर्वाचन महिला, अल्पसंखयक र सिमान्तकृतका व्यक्तिलाई समेत नेता बनाउने निर्वाचन भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV