काठमाडौं । काठमाडौं महानगरपालिकाकी उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट मतदान गरेकी हुन् ।
उनका श्रीमान तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन् ।