३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट मतदान गरेकी हुन् ।

उनका श्रीमान तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV