काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतदान गरेका छन् ।
उनले धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि आफू उत्साहित भएको र आफूले जित्ने दाबी गरे।