चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् ।