काठमाडौं । ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदान गरेका छन् । एमालेबाट मेयरका प्रत्याशी व्यञ्जनकारले ललितपुर च्यासलबाट मतदान गरेका हुन् ।