३० बैशाख २०७९, शुक्रबार

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मतदान गरेका छन् ।

पुन गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV