तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् ।
उनले बिहान व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।