३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् ।

उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV