३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहकाे लागि मतदान गरेको छन् । उनले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलिबाट मतदान गरेर स्थानीय तह निर्वाचन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV