११ बैशाख २०७९, आईतवार

काठमाडौं । मधेशकी पूर्वराज्यमन्त्री एवं लोसपाकी प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

क्यानसर पीडित झाको उपचारको क्रममा गएराति काठमाडौंमा निधन भएको हो ।

संविधानसभा सदस्यसमेत रहेकी झा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

उनी लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV