५ बैशाख २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित र चार उपमहानगरपालिकामा नेतृत्व दावी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी यस्तो दाबी गरेको हो ।

बैठकमा माओवादी नेता वर्षमान पुनले भरतपुर ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV