२३ चैत्र २०७८, बुधबार

कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरुङ)ले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् ।

मन्त्री गुरुङले मंगलबार (हिजो) शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । जानकारी अनुसार फाइल लिएर कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई मन्त्री गुरुङले हातपात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV