२६ फाल्गुन २०७८, बिहीबार

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५-० को जित निकाल्दै सिटीले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीले पहिलो लेगमा ५–० को अवे जित निकालेको थियो । इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV