२३ फाल्गुन २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं । व्याख्यात्मक घोषणासहित संसद्बाट पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध विभिन्न राजनीतिक दलहरुले विरोध प्रदर्शन गरेका छन् ।

सोमबार नेकपा (माले), संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, जन समाजवादी पार्टी नेपाल, त्रिमुल नेपाल लगायत ११ वटा दलहरूले एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको रत्नपार्कमा भेला भई सुरु भएको विरोध र्‍याली इन्दरचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV