१४ फाल्गुन २०७८, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।

LIVE TV