१२ माघ २०७८, बुधबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बुधबार सम्पन्न भएको मतगणनामा नेकपा माओवादी केन्द्रबाट सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसबाट कमला पन्त विजयी भएका हुन् ।

निर्वाचनमा आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV