१२ माघ २०७८, बुधबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश नं मा सत्तारुढ गठबन्धनका उम्मेदवार पराजित भएका छन् ।

गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार बनेका हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका शेर्पाले ४७३४ मत भार प्राप्त गरेका छन् ।

LIVE TV