९ माघ २०७८, आईतवार

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमणको ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको छ ।

पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्ये २८ वटा नमुनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरिएन्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV