१ माघ २०७८, शनिबार

काठमाडौं । हिजोकाे तुलनामा आज काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दरमा कमी आएको छ ।

हिजो काठमाडौं उपत्यकामा जम्मा २ हजार ६०७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङकमा छ । त्यस्तैगरी आज भने काठमाडौंमा २ हजार २१९ मा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

यो तथ्याङ्क हिजोको तुलनामा ३८८ कम हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV