१ माघ २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या आएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

शनिबार उनको पीसीआर परीक्षण गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV