३० पुष २०७८, शुक्रबार

एजेन्सी । प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा शुक्रबार रद्द गरेको बताउँनुभएको छ। उहाँले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गर्नुभएको छ ।

‘अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्,’  मोरिसनले एक विज्ञप्तिमा भन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV