२६ पुष २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतविरुद्ध नारावाजी गरेका छन् ।

सोमबार काठमाडौंको माइतीघरमा भेला भइ भारतले अतिक्रमित भूमी लिम्पियाधुरा कालापानीमा बलजप्ति सडक खनिरहेको बिरोधमा नेकपाले भारतबिरुद्ध नारावाजी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV