२५ पुष २०७८, आईतवार

काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेर गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।

क्याडी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।वैँशालु उमेरमा एक–अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

रोमान्स गर्दा गर्दै कहीँ कतै हराएका एक जोडीको हट दृश्यहरु समेटिएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन्, भने सम्पादन विकास धमलाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV