२५ पुष २०७८, आईतवार

एजेन्सी । क्यानडासँग सीमा जोडिएको अमेरिकाको एक राज्य मिनेसोटाको रोबिन्सन आइस पार्कमा ‘स्यान्डस्टोन आइस क्लाइम्बिङ फेस्टिभल’ आयोजना गरिएको छ । सो क्रममा यही जनवरी ७ का दिन बरफ जमेको पहरा (चट्टान) मा चढ्ने प्रतिस्पर्धा चल्यो, जसका तीनवटा तस्वीर यहाँ साभार गरिएको छ ।

तस्वीर : एएफपी

प्रतिक्रिया दिनुहोस्

LIVE TV