२३ पुष २०७८, शुक्रबार

खलङ्गा ।  जुम्ला सदरमुकाम खलङ्गा बजारमा जुम्ली ठुली भैलीकाे राैनक सुरू भएकाे छ ।  स्थानीय महिला तथा पुरुषहरू लहरै लागेर भैली खेली रमाइलाे गरिरहेका छन् । स्थानीय परम्परा अनुसार यहाँ पुषमा भैलो खेल्ने चलन रहेको छ ।

हरेक साल पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली यसपालि पनि शुरु भएको हाे ।  जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि नै जुम्लामा भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ ।

 

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV