१२ पुष २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफल गर्न विभाजन गरिएको २५ समूहका लागि विभिन्न स्थान तोकिएको छ ।

२५ समूहका नेतृत्वकर्ता नै गठन गरेर प्रतिवेदनमाथि छलफल गरिँदैछ । प्रतिवेदनमाथि छलफल गर्न प्रज्ञा भवनदेखि ब्याङ्क्विटसम्म तोकिएको छ ।

जुन यसप्रकार रहेका छन् :

जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन), सल्लाहकार परिषद (प्रज्ञा भवन), सल्लाहकार परिषद (प्रज्ञा भवन), प्रदेश १ क (भानुभक्त हल प्रज्ञा), प्रदेश १ ख. (भानुभक्त हल प्रज्ञा), प्रदेश २ क. (पारिजात हल प्रज्ञा), प्रदेश २ ख.(पारिजात हल प्रज्ञा), लुम्बिनी क. (पुस्तकालय हल प्रज्ञा) लुम्बिनी ख. (स्तकालय हल प्रज्ञा), गण्डकी क. (पेरिसडांडा), गण्डकी ख. (पेरिसडांडा), प्रवास (पेरिसडांडा), कर्णाली क. (ए वान पार्टी प्यालेस), कर्णाली ख . (ए वान पार्टी प्यालेस), सुदुरपश्चिम क. (ए वान पार्टी प्यालेस), सुदुरपश्चिम ख. (ए वान पार्टी प्यालेस) विभाग क. (क्वालिटी ब्याङ्क्विट), विभाग क.(क्वालिटी ब्याङ्क्विट) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट), सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस), सम्पर्क समन्वय ख. (क्रिष्टल पार्टी प्यालेस), वागमती क.(वानेश्वर ब्याङ्क्विट), वागमती ख. (वानेश्वर ब्याङ्क्विट), आयोग (काठमाडौं ब्याङ्क्विट), जवस, मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट) ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV