१० पुष २०७८, शनिबार

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज शनिबार बिहानदेखि हिमपात भएको छ । यस वर्षको पहिलो हिमपातका कारण चिसो समेत अत्यधिक बढेको छ । जिल्लाका विभिन्न स्थानमा अत्यधिक चिसो बढेका कारण सर्वसाधारणको जीवनयर्चा थप कष्टकर भएको छ ।

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV