५ पुष २०७८, सोमबार

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको छ ।

प्रहरी वृत्त, बानेश्वरले जनाएअनुसार हाल आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ भने आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV