४ पुष २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुल्ला ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो अपडेट अनुसार २९९२ मतगणना भइसक्दा पहिलो पहिलो नम्बरमा डा. शशांक कोइराला छन्।

उनीपछि दोस्रो स्थानमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन्।

कसको कत मत ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV