२ पुष २०७८, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।

मन्सुरले मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV