२५ मंसिर २०७८, शनिबार

आज मिति २०७८ साल मंसिर २५ गते, शनिबार । इश्वी सन २०२१ डिसेम्बर, ११ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः अष्टमी, २४ः११ बजे उप्रान्त नवमी। नक्षत्रः पूर्वभाद्रपदा , २७ः४४ बजे उप्रान्त उत्तरभाद्रपदा । योगः बज्र, १२:४८ बजे उप्रान्त सिद्धि। करणः भद्रा, १२ः२४ बजेदेखि वव, २४ः११ बजे उप्रान्त तैतिल। काठमाडौंमा सुर्योदय ६ः४६ । सुर्यास्त १७ः०८ ।

मेष =** भाग्योदय प्रेमसम्बन्ध अध्ययन तथा रोजगरिमा व्यापक सफलता मिल्ने छ ।
वृष =* सामान्य जीवन व्यतित हुनेछ प्रेम सम्बन्धमा बाधा तथा स्वास्थ्यमा समस्या आउने छ ।

मिथुन =* नसोचेको व्यक्तिद्वारा धोका तथा आर्थिक क्षति हुने योग रहेको छ ।

कर्कट =**** भाग्योदय तथा प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।

सिंह =* सामान्य दिनरहनेछ चोटपटको सम्भावना हुदा सचेत रहनुहोला ॥

कन्या =*** अध्ययनमा सफलता राजनैतिक उच्च स्थान प्राप्ति योग रहेको छ ।

तुला =** हरेक कार्यमा बाधा तथा झन्झट आउने अन्तिममा सफलता मिल्नेछ धैर्यता राख्नु होला ।

वृश्चिक =**** नसोचेको आर्थिक सामाजिक प्रतिष्ठा प्रेमसम्बन्धमा सफलता प्राप्तियोग रहेको छ ।

धनु =* स्वास्थ्यमा समस्या आर्थिक नोक्शानी तर पारिवारिक सहयोग प्राप्तियोग रहेको छ ।

मकर =** रोकिएका कार्य ‘ सम्बन्धमा तथा स्वास्थ्यमा सुधार हुने छ ।

कुम्भ =*** आर्थिक उन्नति तथा पदप्राप्ति योग लामो दुरिको यात्रा योग रहको छ ।

मीन =**** जीवनको महत्वपूर्ण निर्णय तथा जीवन संगिनी मिलन ठुलै धनराशी प्राप्ति योग रहेको छ ।

अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्कः ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्
LIVE TV