२४ मंसिर २०७८, शुक्रबार
  • महेश्वर के.सी.

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवशेनको उद्घाटनस्थल भृकुटीमण्डपमा अहिले मानिसहरु खचाखच भइरहेका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु कार्यक्रमस्थल पुगिसकेका छन् । विभिन्न ब्यानर तथा झाँकीसहित नेता-कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति देखिएको छ । उद्घाटनपूर्व विभिन्न समूहले सांस्कृतिक झाँकी तथा प्रस्तुती दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV