२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ ।

शीतकालीन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् ।

बेइजिङ्ग विन्टर ओलम्पिक खेल २०२२ फेब्रेअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV