२३ मंसिर २०७८, बिहीबार
  • महेश्वर के.सी.

काठमाडाैँ । नेपाल बार एशोसियशनले बिहीबार पनि प्रधानन्यायाधीशकाे बहिर्गमन माग गर्दै विराेध प्रदर्शन गरेकाे छ ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराबाट न्यायालयका विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेको भन्दै बारले उनकाे राजीनामा माग्दै अाएकाे छ ।

बिहीबार पनि साेही माग अनुसार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न भन्दै कालोपट्टी बाँधेर विरोध तथा धर्ना कार्यक्रम जारी राखेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV