१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ खेलाडीको सहभागिता रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।

नेपालबाट १०, भारत र पाकिस्तानबाट समान २–२ तथा अमेरिकाबाट १ रेस्लर सहभागी हुने छन् । एकदिने प्रतियोगिताका खेलहरु भृकुटिमण्डपमा खेलाइने छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV