१७ मंसिर २०७८, शुक्रबार

एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।

प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ८ सय गोल पुरा गरेका हुन् ।

उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ५, म्यानचेस्टर युनाइटेडबाट ११८, रियल म्याड्रिडबाट ४५०, युभेन्ट्सबाट १०१, पोर्चुगलबाट ११५ र युनाइटेडबाट १२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV