१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ । केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान योसँगै प्रारम्भ भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन मन्तव्य पूर्व बिहीबार ब्यानर सार्वजनिक भएको हो ।

नेपालको नक्साभित्र दुइ युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको अनि चुनाव चिन्ह रुख तथा वीपी कोर्इराला लगायतका अग्रज नेतृत्वको तस्वीर अंकित प्रचार ब्यानरको छोटो भिडियो केही दिनपछि सार्वजनिक हुनेछ ।

कांग्रेस महाधिवेशन केन्द्रित समाचार प्रकाशन र प्रशारण क्रममा प्रचार व्यानरलाई स्थान दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ि

प्रतिक्रिया दिनुहोस्

LIVE TV