१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । बिहीबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा मै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV