१३ मंसिर २०७८, सोमबार

काठमाडौं   नेकपा एमालेको १० औं महाधिवेशनमा अन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ

निर्वाचनको मतपरिणाम सार्वजनिक गरिने  निर्वाचन अध्यक्ष सुब्बाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

LIVE TV