१२ मंसिर २०७८, आईतवार
  • महेश्वर के.सी.

काठमाडौँ । नेपाल बार एसोसिएनको नेतृत्वमा आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोध जारी छ ।

प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि कानुन व्यवसायीहरु आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV