१२ मंसिर २०७८, आईतवार

एजेन्सी । सलमान खानको ‘द फाइनल ट्रुथ’ हलमा चलिरहदा दर्शक तथा प्रशसकहरुले अतिबाजी गरेका छन् ।

शुक्रबार रिलिज भएको पिल्म हेर्न हल प्रवेश गरेका दर्शकहरुले पटका लिएर लिएर गई अतिबाजी गरेका हुन् ।

उनीहरुले हलभित्रै प्रदर्शन तथा पटका पड्काएर खुसी मनाएका थिए । हलभित्रै पटका पड्काएपछि सलमानले प्रशंसकहरुलाई अतिबाजी नगर्न आग्रह गरेका छन् ।

सलमान खानले शुक्रबारको भिडियो सार्वजनिक गर्दै प्रशंसकहरुलाई हलभित्र पटका लिएर नजान आग्रह गरेका छन् । उनले पटकाले आगलागीको अत्यधिक खतरा निम्त्याउँछ निम्त्याउने बताएका छन् ।

पटकाले सबैलाई खतरा हुने भन्दै उनले हल मालिकलाई पनि सिनेमा घरहरुमा पटका निषेध गर्न आग्रह गरेका छन् ।

उनले सुरक्षाकर्मीलाई प्रवेशद्वारमा कडाई गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, प्रशंसकलाई मेरो निवेदन – ‘हरेक तरिकाले फिल्मको मज्जा लिनुहोस् तर कृपया हलमा पटका नलानुहोस्।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV