११ मंसिर २०७८, शनिबार

काठमाडौँ । रोटरी क्लब अफ गाृगंबुद्वारा धर्म विद्याश्रम आधारभुत विध्यालयमा बाल स्वास्थ्य शिविर संचालन गरको छ । डा निरोज खत्री, डा दिवाकर घिमिरे, डा मनोज घिमिरे, डा मनिष बस्नेत र नर्स सुधा खत्री, आरटीएन गोमा केसीको टीमको सहयोगमा उक्त स्वास्थ्य शिविर गरिएको हो ।

विद्यालयमा गरिएको स्वास्थ्य शिविरमा १२० को स्वास्थ्य चेक जाँच गरिएको थियो । चेकजाँच पश्चात उनीहरुलाई औषधि समेत उपलव्ध गराइएको । उक्त शिविर कार्यक्रममा स्कुल प्रधानध्यापक, अभिवावकको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV